नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)
Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.
मुख्य विशेषताहरु:
- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने
- नेपाली पात्रो विजेडहरू
- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)
- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)
- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)
- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)
- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना
- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)
- Sticky Notification
- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने
- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)
वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।
ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।
सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।
कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np
तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।
Disclaimer:
This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.
नेपालसंग सम्वित तिथि, मिति, धार्मिक स्वपर्व और डेहरूको सम्पूर्ण जानकारी (नेपाली पात्रो - नेपाली पात्रो)
बिक्रम सांबत, नेपाल सांबत और ई. कैलेंडर के साथ खोजें और रहें और हितों के त्योहार के बारे में अधिक जानें। सभी राशियों के लिए आज का मुफ्त दैनिक, साप्ताहिक, मासिक और वार्षिक राशिफल पढ़ें। जानें कि हर दिन आपके लिए क्या है। समाचार फीचर सैकड़ों प्रकाशकों और पत्रिकाओं से आयोजित लेखों के निरंतर, अनुकूलन योग्य प्रवाह लाता है।
मुख्य विशेषताहरु:
- नेपाली पात्रो नेपालीमा र अंज्रिसे दुभाषियामा हेर्न मिल्ने
- नेपाली पात्रो विजेद्रू
- पञ्च पग नेपालको समयमा आधारित (पंचांग)
- विक्रम संवत (वि सं) आर ईश्वी संवत बीच तिथि निर्धारण (ई संज्ञा)
- विदेशी मुद्रा आर मुद्रा व्हाट्सएप इतिहास (विदेशी मुद्रा दरें)
- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (राशिफल / राशीफल)
- दैनिक मिति, मेरो विवरण र राशिलफलको सूचना
- विवाह पास्नी र ब्रतवन्धकोगेसी शुभ साईत (सुवा सिट्स)
- चिपचिपा अधिसूचना
- नेपाली वा अंग्रेजी भाषामा विवरण विवरण समारोह खोज्न मिल्ने
- वीडियो फिड (भारतमा रहीका नेपाली द्वारा लोकप्रिय मग)
वि.सं. २०६६ वर्ष तडअ गुणों से २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो इप्टोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप्स सेजना गरिवको हो, जसबताली समय, तिथियांमिति, महत्वपुराण शद्पर्वहरु और शुभं श्रोत्रिपत्रोच्चारोच्चारतोतिरुच्युतम्। यसको इसके अलावा मिती रुकपत्तन, राशिफल और अत्यावश्यक लोड सेडिस्क टेबल, बिदेशी अंतरण, एमएस सुबिधहरु पनी एकपछी अर्को गर्दै थप्दै लगेका हौं।
ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रोमोद्धनमा कसारी योगदान पुर्याउन सकिन्छ भन्नेमा हमरो सामूहिकहिक सोच र प्रयास सदैव रहना गरेको छ। फलस्वरुप, हामी सुहाना प्रविधि क्षेत्रा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामूहिकहिक प्रयास नै के बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो को बनाए रखने के लिए सौन। विस्तारै त्यस की ओर विमानन संस्थाहरुले देखौनु भएको अथाह माया रथस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएएस), कम्प्युटर लगायत अन्य डायोनिकोनिक डिभाइसहरम उपलब्ध हुइन आर्केड वॉलीओ इ-पात्रोको सुदामा नेपाली पात्रो गजानन वर्जन गंगा में उपलब्ध है। कुलै ठोस सोच र योजना बिना नै शुरु गरियेको फेसबुक एप्स बाट मोबाईल एप्स इन आईपुग्दा देश-बिदेशमा रहुन भएका सभी नेपाली पात्रोकाक अशरुकोगेती यसमा समाबेश गारिऐव लाहरु अचूक उपयोगी भएको हामीले महुअस गेरेका छौं। समय आयाम छ, चित्रार्थ हामरा जिवनका भोगाईहरु, समय समय घटने वाले मुन्न सना ठुला घटनाहरु, अविश्मनीय क्षणहरु पछिम्म पनी हामी निश्चित तीर्थमिति अनुरुप नैशं गच्छौं। जसकागेई नेपाली पात्रो एप्टै सान्फेरिक र सहजावित भएको छ। जसले गरदा यसमा हलाहरु थप्दै लज़न हामीलाई थप अलजा र प्रेरणा मिलेको छ।
सामाजिक सेवाको अभिप्रायले विकास गरियेकोवो नेपाली पात्रोले देश-बिदेशमा रहु भएका सम्पुरण नेपालीहरमुज नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको प्रदान करते हुए आर्केड नेपाली समयको पौराणिक महत्व की जोगाईअर्खं रताली मनहरुन्नी विद्याधिपति महंतपुरी महत्वकांक्षा महत्व रखती है। अंत्यमा, नेपाली पात्रोलाई माया आर्केड महत्वपुर्दन सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका हलहरुलाई हामी ह्रदय देखि नै आशीर्वाद के दिन शुभंछौं।
कुलै पनि • रिपोर्ट: सुझाव, समीक्षा वा मुद्दाकाजी: info@nepalipatro.com.np
तिपहरु लाई नेपाली पात्राे कस्टेगेय्या, http://ffnae सुझाव गुगल प्ले मा लेखीदिनु हुन साचै उपयुक्त शुभमा तारा दिनु हुन अनुराधे गर्द ब्लर।
अस्वीकरण:
यह ऐप "जैसा है" आधार पर उपलब्ध है। हमने विभिन्न स्रोतों से जानकारी संकलित की है। इसलिए, हम किसी भी जानकारी की सटीकता, पर्याप्तता, पूर्णता या उपलब्धता की गारंटी नहीं दे सकते हैं और किसी भी त्रुटि या चूक या प्रदान की गई जानकारी के उपयोग से प्राप्त परिणामों के लिए जिम्मेदार नहीं हैं। किसी भी घटना में नेपालीपट्रो यहां मौजूद डेटा / सूचना के उपयोग के संबंध में किसी भी प्रत्यक्ष, अप्रत्यक्ष, विशेष या परिणामी नुकसान के लिए उत्तरदायी नहीं होगा।